काठमाडौं । हर्मुज जलडमरूमध्य पुनः बन्द गर्ने इरानको निर्णयले विश्व बजारमा असर पारेको छ। जहाजमाथि आक्रमणको घटनापछि सुरक्षा कारण देखाउँदै यस्तो कदम चालिएको हो।
डोनाल्ड ट्रम्पले इरानको चेतावनीप्रति कडा प्रतिक्रिया दिएका छन्। यसबीच अमेरिका–इरान वार्ताको अर्को चरण चाँडै हुने संकेतसमेत देखिएको छ।