अमेरिका–इरान वार्ताको तयारी, तनाव कम गर्ने प्रयास

एक घण्टा अगाडि
अमेरिका–इरान वार्ताको तयारी, तनाव कम गर्ने प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको वार्ता सुरु गर्ने तयारी भइरहेको बताएका छन्।

उनका अनुसार अमेरिकी टोली इस्लामावाद पुग्नेछ र इरानलाई नयाँ प्रस्ताव पेश गरिनेछ।

सहमति नभए कडा कदम चालिने चेतावनी पनि दिइएको छ, यद्यपि औपचारिक पुष्टि अझै भएको छैन।