काठमाडौं । लेबनान र इजरायलबीच जारी युद्धविराम तीन हप्ताका लागि थपिएको छ। अमेरिकी पहलमा भएको वार्तापछि दुवै पक्ष सहमत भएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण कदम बताएका छन्।
यद्यपि, दक्षिणी लेबनान क्षेत्रमा अझै तनाव कायम रहेको र आगामी वार्तामा सीमा विवाद, बन्दी रिहाइ र सैनिक फिर्ता जस्ता विषय उठ्ने अपेक्षा गरिएको छ।