राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेको भेटवार्ता

एक घण्टा अगाडि
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।