काठमाडौं–ढाका सिधा उडानको तयारी, सम्भाव्यता अध्ययन सुरु

एक घण्टा अगाडि
काठमाडौं–ढाका सिधा उडानको तयारी, सम्भाव्यता अध्ययन सुरु

काठमाडौं–ढाका सिधा उडानको तयारी, सम्भाव्यता अध्ययन सुरुकाठमाडौं । नेपाल वायु सेवा निगमले काठमाडौं–ढाका सिधा उडान सुरु गर्ने तयारी थालेको छ।

सम्भाव्यता अध्ययनका लागि उपसमिति गठन गरिएको छ र प्रतिवेदनपछि अन्तिम निर्णय लिइनेछ।

यसले व्यापार, पर्यटन र जनस्तरको आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।