काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
सुन प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी पनि घटेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्यमा उतारचढाव देखिएको हो।
Get the latest news delivered to your inbox.