आज विश्व वातावरण दिवस

एक घण्टा अगाडि
आज विश्व वातावरण दिवस

काठमाडौं । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आज विश्व वातावरण दिवस मनाइँदैछ।

दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका चुनौतीबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ।