कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते

३ हप्ता अगाडि
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।

पार्टीका अनुसार बैठक साउन २४ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहने जनाइएको छ।