१७ बोगीसहित अयोध्याबाट जनकपुर आइपुग्यो सरयू–कमला एक्सप्रेस

३ घण्टा अगाडि
१७ बोगीसहित अयोध्याबाट जनकपुर आइपुग्यो सरयू–कमला एक्सप्रेस

जनकपुरधाम । भारतको अयोध्याबाट १७ बोगीसहित सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।

रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन्।